घरधनी र व्यवसायीको सम्झौतामा घरबहाल कर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले घरधनी र व्यवसायीको सम्झौताका आधारमा घरबहाल कर तिर्नुपर्ने बताएका छन्। जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौँले आइतबार यहाँ आयोजना गरेको ‘व्यवसायी कर, मूल्य अभिवृद्धि करसम्बन्धी अन्तरक्रिया’मा उनले सम्झौतामा उल्लेख भएअनुसार नै कर तिर्नुपर्ने बताए। “सम्झौतामा के उल्लेख गरेका छन्, त्यहीअनुसार घरधनी वा बहालबस्नेले घरबहाल कर तिर्नुहोस्,” उनले भने। शाक्यले … Continue reading घरधनी र व्यवसायीको सम्झौतामा घरबहाल कर